Section 15
सेवा, सुविधा तथा न्यायमा पहुँचको अधिकार
(१) अपाङ्गता भएका व्यक्तिलाई शैक्षिक संस्था, आवास, कार्यस्थल, भवन, सडक, यातायात, विद्युतीय सञ्चार सेवा लगायत सर्वसाधारणलाई खुला भएका वा प्रदान गरिएका अन्य सेवा तथा सुविधाहरूमा सहज पहुँचको अधिकार हुनेछ ।
(२) अपाङ्गता भएका व्यक्तिको न्यायमा पहुँच सुनिश्चित गर्न निशुल्क कानूनी सहायताको अधिकार हुनेछ ।
(२) अपाङ्गता भएका व्यक्तिको न्यायमा पहुँच सुनिश्चित गर्न निशुल्क कानूनी सहायताको अधिकार हुनेछ ।
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४
Preamble - 0
Chapter - 3
Section 7: प्रचलित कानून बमोजिमका अधिकार उपभोग गर्न पाउनेSection 8: भेदभाव विरुद्धको अधिकारSection 9: सामुदायिक जीवनको अधिकारSection 10: संरक्षणको अधिकारSection 11: राजनीतिक सहभागिताको अधिकारSection 12: नीति निर्माणमा सहभागिताको अधिकारSection 13: संस्था खोल्ने अधिकारSection 14: सांस्कृतिक जीवनमा सहभागी हुने अधिकारSection 15: सेवा, सुविधा तथा न्यायमा पहुँचको अधिकारSection 16: सामाजिक सुरक्षाको अधिकारSection 17: सूचना तथा जानकारीको अधिकारSection 18: आवतजावतको अधिकार
Chapter - 7
Section 28: निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनेSection 29: पुनस्र्थापना सम्बन्धी व्यवस्थाSection 30: पुनस्र्थापना कोषSection 31: अनुसन्धान गर्ने गराउनेSection 32: सामाजिक सुरक्षाSection 33: सांस्कृतिक अधिकार तथा मनोरञ्जनSection 34: खेलकुदमा सहभागी गराउनेSection 35: मानसिक वा मनोसामाजिक (साइको–सोसियल) अपाङ्गता भएका व्यक्तिका लागि थप सेवा, सुविधाSection 36: कारागारमा राख्न नहुने
Chapter - 8
Chapter - 9
Chapter - 10
Section 45: नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको दायित्वSection 46: शिक्षण संस्थाको दायित्वSection 47: परिवारका सदस्य तथा संरक्षकको दायित्वSection 48: चिकित्सकको दायित्वSection 49: अपाङ्गता भएका व्यक्तिप्रतिको सामाजिक उत्तरदायित्वSection 50: वर्गीकरणका आधारमा सेवा, सुविधामा प्राथमिकता दिन सकिने